by Prajwal Adhikari
One-time purchase · Instant delivery
समकालीन युवाकविहरूमा चर्चित नाम हो— प्रज्वल अधिकारी । एक दशकदेखि कविता लेखनमा सक्रिय उनको पहिलो पुस्तक बुकहिल प्रकाशनले बजारमा ल्याएको हो । ‘अस्तित्वको ब्रह्माण्ड’ कवितासङ्ग्रहमा ७१ कविता समावेश छन् ।
Society and politics
life