Your Cart

Your cart is empty

Add some items to get started

Total Weight: 0 kg
Subtotal £0.00
Shipping £0.00
Total £0.00
Product Image
Biography Popular

Jijeewisha (Manisha Koirala)

by Nepali

4.9 / 5.0
| Medium size
£ 12.00

One-time purchase · Instant delivery

Instant Access Secure Payment Easy Refund

Books Description

पुस्तकमा मनीषा कोइरालाले आफू क्यान्सरमुक्त भएको छ वर्ष पूरा गरेसँगै उनले आशङ्का, निराशा र अनिश्चितताद्वारा निर्देशित आफ्नो पीडादायी कथा र त्यस क्रमका महत्त्वपूर्ण सिकाइलाई मार्मिक रूपमा समेटेकी छन् । पछिल्लो बाहिरी पृष्ठबाट पाठेघरको क्यान्सरविरुद्ध मनीषा कोइरालाको शक्तिशाली, हृदयस्पर्शी एवम् निजात्मक सङ्घर्षको कथा हो, जिजीविषा ।

अमेरिकामा गरेको उपचारपछि घर फर्किएर उनले आफ्नो जीवनमा कसरी फेरि ऊर्जा भरिन् र थुप्रै डर एवम् सङ्घर्षका पहाड छेडेर उनी कसरी विजयी बनिन् भन्ने विषयलाई पुस्तकमा सुललित किसिमले प्रस्तुत गरिएको छ ।  आफू क्यान्सरमुक्त भएको छ वर्ष पूरा गरेसँगै उनले आशङ्का, निराशा र अनिश्चितताद्वारा निर्देशित आफ्नो पीडादायी कथा र त्यस क्रमका महत्त्वपूर्ण सिकाइलाई यहाँ मार्मिक रूपमा समेटेकी छन् । पुस्तकमा उनले हामीलाई क्यान्सर लागेपछि कसरी अघि बढ्ने र यसको डरबाट नतर्सिई कसरी विजयी बन्ने भन्ने मात्र सिकाएकी छैनन्, मानिसलाई एउटा पूर्ण मानव बन्ने प्रेरणा पनि दिएकी छन् ।

 

Key Features

cancer survive

freedom 

Peace