by Shahi Tharoor
One-time purchase · Instant delivery
भारतीय राजनीतिज्ञ एवम् बौद्धिक व्यक्तित्व शशि थरूरले म किन हिन्दूमा आफ्ना विश्वास र विद्वत्तापूर्ण विश्लेषणमार्फत हिन्दू धर्मको विवेचना गरेका छन् । निकै रुचाइएको यस पुस्तकको सार्वजनिकीकरणका लागि थरुर नेपाल आएका थिए । पत्रकार स्वेच्छा राउतको अनुवादमा प्रकाशित यस पुस्तक सरल भाषामा जटिल दार्शनिक विचारहरूको चिरफार गरिएको छ । यो हिन्दू धर्मको विगत र वर्तमान बुझ्न अति उपयोगी छ ।
philosophy and science
hindu philosophy
brain storming