Your Cart

Your cart is empty

Add some items to get started

Total Weight: 0 kg
Subtotal £0.00
Shipping £0.00
Total £0.00
Product Image
Non-fiction

Nepalko Itihas ra Ramnagar ko Itihas

by Ambika Prasad Upadhyaya

4.9 / 5.0
| Medium size
£ 12.00 £15.00

One-time purchase · Instant delivery

Instant Access Secure Payment Easy Refund

Books Description

वि.सं. १९८६ मा उपाध्यायले यस पुस्तकको परिमार्जित संस्करण बाहिर ल्याए । यस पुस्तकले नेपाल र रामनगर (हाल विहार, भारत) को इतिवृत्त मात्र समेटेको छैन, नेपाल एकीकरण अघि र पछि रामनगर कसरी तनहूँका सेन राजा र नेपालका शाह राजाका दरसन्तान मातहत रहन गयो भन्ने रोचक सामग्री पनि पस्केको छ । नेपाल एकीकरणपछि तनहूँका सेन राजाहरूसँगै रामनगर पुगेका तनहूँका 'पौडेल' खलकका अम्बिकाप्रसाद उपाध्याय भारतमा वकील, विहार र उडिसा लेजिस्लेटिभ काउन्सिल मेम्बर तथा कलकत्ता, पटना र बनारस विश्वविद्यालय सभा सदस्य थिए ।
 

Key Features

Nepal's Old history

Authentic History