Your Cart

Your cart is empty

Add some items to get started

Total Weight: 0 kg
Subtotal £0.00
Shipping £0.00
Total £0.00
Product Image
Poetry

TESARI TA KAHILYAI SOCHIYENA

by Nirvik Jung Rayamajhee

4.7 / 5.0
| Medium size
£ 8.00 £10.00

One-time purchase · Instant delivery

Instant Access Secure Payment Easy Refund

Books Description

'त्यसरी त कहिल्यै सोचिएन'  २०८० मा प्रकाशित कवितासंग्रह हो, जसमा ५० वटा कविताहरू समेटिएको छ । २०८३ असोजमा नयाँ कभरसहित यसको दोस्रो संस्करण प्रकाशित छ । यस पुस्तकमा समसामयिक भाव, गहिराइ र रचनात्मकता भएका छोटा तर शक्तिशाली कविताहरू रहेका छन्, जसको आलोचक र पाठकहरूले निकै प्रशंसा गरेको पाइन्छ । कविता गीत निबन्ध लेखनमा सक्रिय रायमाझीका कविताका पठनका लागि उपयुक्त खुराक हो ।

निर्भीकको कविता पढ्दा हामी समय खेर फालिरहेका छैनौं बरू कविता सेलिब्रेट गरिरहेका छौं भन्ने महसुस हुन्छ। — मोमिला

 

 

Key Features

Poetry 

Hard Cover 

Love, Life, Liberty and Liberation